मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिद्धारा हात धुने दिवसको शुभकामना

gorkhapatraonline.com · Sat Oct 15 00:40:34 GMT 2022

काठमाडौँ, असोज २९ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)