रुसी सेनाले कब्जामा लियाे चेर्नोबिल आणविक ऊर्जा केन्द्र
deshsanchar.com · Fri Feb 25 14:42:29 GMT 2022
काठमाडौँ – रुसी सेनाले चेर्नोबिल आणविक ऊर्जा केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीले बताएका छन्।
राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले बिहीबारको आक्रमण पूर्णतया अर्थहीन भएको भन्दै ‘युरोपमा आज सबैभन्दा गम्भीर खतरा’ भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)