रूसको सुदूर पूर्वी क्षेत्रमा सैन्य विमान दुर्घटना, छ जनाको मृत्यु
gorkhapatraonline.com · Tue Sep 29 18:10:55 GMT 2026

रूसको सुदूर पूर्वी अमुर क्षेत्रमा मङ्गलबार रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा छ जना चालक दलका सदस्यको मृत्यु भएको र एक जना घाइते भएको रूसी रक्षा मन्त्रालयले जनाएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका अपुस्ट भिडियोहरूमा दुर्घटनास्थलजस्तो देखिने ठाउँबाट आगो र धुवाँ उडिरहेको देखिएको छ भने पृष्ठभूमिमा ठूलो आवाज सुनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)