डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयासबारे एफबीआईले के भन्यो ?
barnanmedia.com · Mon Sep 16 21:27:11 UTC 2024

अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण गर्ने प्रयास भएको बताएको छ ।
यस घटनामा एकजना संदिग्ध पक्राउ परेका छन् । अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन्।यो प्रयास फ्लोरिडाको गल्फ कोर्समा भएको हो ।अधिकारीहरूका अनुसार गोप्य सेवा एजेन्टहरूले झाडीमा राइफलको ब्यारेल देखे, त्यसपछि एजेन्टले गोली हाने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)