मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सांघाईमा ७५ वर्ष यताकै शक्तिशाली आँधी,

barnanmedia.com · Mon Sep 16 21:28:33 UTC 2024

चीनको आर्थिक केन्द्र शाङ्घाई नजिकै आएको शक्तिशाली आँधीका कारण लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।बेबिन्का नामको आँधी स्थानीय समय अनुसार साँझ साङ्घाईको पूर्वमा रहेको लिङ्गाङ न्यू सिटीको तटीय क्षेत्रमा सोमबार बिहान करिब ७:३० बजे ठोक्किएको चीनको मौसम विज्ञान प्रशासनले जनाएको छ।

यो सांघाईमा ७५ वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।स्थानीय अधिकारीहरूका अनुसार सावधानीका रूपमा आइतबार साँझसम्म सांघाई महानगरीय क्षेत्रका ४००,००० भन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)