ढालियो इन्द्रजात्राको लिङ्गो, राष्ट्रपतिद्वारा कुमारीसँग टीका प्रसाद ग्रहण
gorkhapatraonline.com · Tue Sep 29 18:21:12 GMT 2026

ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो आज राति ९ः२५ बजेको साइतमा ढालिएको (इन्द्रध्वजपातन) छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो । आज राति इन्द्रध्वजपातन गरेसँगै आठ दिन लामो जात्रा समापन भएको गुठी संस्थानले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)