पत्रकारहरुद्वारा पत्रकार महासंघकाे गण्डकी र कास्की भवनमा तालाबन्दी
barnanmedia.com · Mon Sep 16 21:35:59 UTC 2024

सदस्यता वितरणमा अन्याय गरेको भन्दै कास्कीका क्रियाशील पत्रकारहरुले नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीको भवनमा तालाबन्दी गरेका छन् ।
सदस्यता वितरणमा राजनीतिकरण गरिएको र क्रियाशील पत्रकारलाई नै सदस्यताबाट बञ्चित गरिएको उनीहरुको आरोप छ । यहाँका १८ जना पत्रकारहरुलाई महासंघ कास्कीले सदस्यताका लागि माथिल्लो तहमा सिफारिस गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)