यसवर्ष संविधान दिवसको अवसरमा कैदी रिहा नगरिने
barnanmedia.com · Mon Sep 16 21:39:08 UTC 2024

यसवर्ष संविधान दिवसको अवसरमा कैदी रिहा नगरिने भएको छ। हरेक वर्ष चारपटक कैदीलाई माफी मिनाहा गरी रिहा गर्दा संविधान दिवसमा पनि छाडिँदै आएको थियो।
तर यसरी महत्त्वपूर्ण उत्सवमा अपराध गरेर कैद भुक्तान गरिरहेकाहरूलाई रिहा गर्दा सन्देश राम्रो नभएको भन्दै यसवर्षको संविधान दिवस असोज ३ मा कुनै पनि कैदी नछुट्ने गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)