एक महिना नबित्दै देशैभरका क्रसर तथा खानी उद्योग खुला
reportersnepal.com · Thu Jan 26 00:59:07 GMT 2023
काठमाडौं, माघ १२ । चौतर्फी दबाबपछि सरकारले २२ दिन बन्द क्रसर तथा खानी उद्योग खोल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्रचार गर्दै दर्ता बिना र मापदण्डविपरीत चलेका देशैभरका क्रसर तथा खानी उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)