गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोड ठगी गर्ने कुमारी बैंकका ४ कर्मचारी पक्राउ
news24nepal.tv · Tue Nov 09 16:28:46 GMT 2021
काठमाडौं । बैंककै कर्मचारीको मिलेमतोमा कतिसम्मको ठगी धन्दा चल्दोरहेछ भन्ने पछिल्लो उदाहरण हो, यो चाहीँ । चर्चित गायकको नामको जग्गाको नक्कली लालपूर्जा बनाएर १९ करोडको कर्जा दिने बैंक हो, कुमारी बैंक ।
त्यसरी ठगी धन्दा चलाउने व्यक्ति को होला ? ठगी धन्दा चलाउने व्यक्ति पनि बैंककै कर्मचारी ! गायक योगेश्वर अमात्यले प्रहरीमा उजुरी हालेपछि बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)