मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ

ratopati.com · Tue Sep 29 18:37:40 GMT 2026

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३ धोबीघाट हाइटबाट पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)