मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपद्बाट ३५ जनाको मृत्यु

ratopati.com · Tue Sep 29 18:36:28 GMT 2026

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार विपद्बाट बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक/एक जनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)