नेपालको सहकारी नक्कली जालोमा फस्दै,सहकारी ठगीमा रविलाई कारबाही, धनराजमाथि अनुसन्धान हुदैँ
barnanmedia.com · Mon Sep 16 21:55:29 UTC 2024

नेपालको सहकारी क्षेत्र नक्कलीको जालोमा फस्दै गएको पाइएको छ। सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले नेपालका सहकारीले नक्कलीको बिगबिगी खेपिरहेको निष्कर्ष निकालेको हो।
प्रतिनिधिसभा बैठकमा समितिको प्रतिवेदन पेस गर्दै समितिका सभापति सूर्य थापाले विवाह, अंशवण्डादेखि ऋणी खाता, लेखा परीक्षण प्रतिवेदनसमेत नक्कली रहेको खुलासा गरे। सहकारी ऐन, कानुन र इमान विपरीतका कार्यहरू सहकारी क्षेत्रमा भइरहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)