मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि मुआब्जा वितरण गर्ने

barnanmedia.com · Mon Sep 16 21:58:15 UTC 2024

सङ्खुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्नेभएको छ ।

छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाले दुई सय ६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ । तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने सतलज कम्पनीका सिइओ अरुण धिमानले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)