युक्रेनको आणविक भट्टी नियन्त्रण बाहिर : संयुक्त राष्ट्रसंघ
baahrakhari.com · Thu Aug 04 17:02:00 GMT 2022
काठमाडौं । संयुक्त राष्ट्रसंघको आणविक निकायका प्रमुखले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक उर्जा भट्टी पूर्णतया अनियन्त्रित अवस्थामा रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय पारमाणविक उर्जा निकाय (आईएईए)का महानिर्देशक राफाएल ग्रोस्सीले सम्भावित आणविक दुर्घटना रोक्न रुस र युक्रेनलाई तत्कालै त्यहाँको स्थिति स्थिर बनाउन विशेषज्ञहरूलाई त्यहाँ पुग्ने अनुमति प्रदान गर्न आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)