कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले दिइन पदबाट राजीनामा
barnanmedia.com · Mon Sep 16 22:08:08 UTC 2024

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन् ।
संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष गिरीले सोमबार राजीनामा बुझाएकी हुन् राजीनामा पत्रमा गिरीले विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)