असोज ८ यताको बाढीपहिरोमा ३५ को मृत्यु
deshsanchar.com · Tue Sep 29 17:09:59 GMT 2026

काठमाडौं- अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)