छोइनसक्नु महँगी
nayapatrikadaily.com · Wed Sep 27 00:39:00 GMT 2023
२०% भन्दा धेरै नाफा राखेर सामान बिक्री गर्नुलाई कालोबजारी मान्दै कानुनले त्यस्तो गर्नेलाई एक वर्षसम्म कैद र अढाई लाखसम्म जरिवानाको व्यवस्था गरेको छ, तर व्यापारीहरूले तरकारी ११५% सम्म महँगोमा उपभोक्तालाई बेच्दा राज्य मूकदर्शक छ
नियमित मूल्यवृद्धि त छँदै थियो, चाडको मुखमा दैनिक उपभोग्य खाद्यान्न तथा तरकारीको मूल्यवृद्धिको पारो झन् बढेको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्यवृद्धिको भारले थिचिएका छन् । पछिल्लो तीन महिनाको अन्तरमा दैनिक उपभोग्य वस्तुमा ४५ प्रतिशतसम्मले मूल्यवृद्धि भएको तथ्यांकले नै देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)