मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधिकृत पदमा उम्मेदवार सिफारिस(सुचनासहित)

barnanmedia.com · Mon Sep 16 22:16:59 UTC 2024

लोक सेवा आयोगले अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोग कार्यालयले सोमबार सूचना जारी गरी अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३२३/०८०९८१(खुला), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, सूचना प्रविधि अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)