मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

deshsanchar.com · Sun Jul 20 23:03:00 GMT 2025

दोधारा चाँदनी (कञ्चनपुर)- पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ । विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढी वर्षा मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)