भदौ १ देखि रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने
nepalnews.com · Thu Jul 30 00:46:19 GMT 2026
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ ।
पार्टीले आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)