मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बेलहिया नाकाबाट तेस्रो मुलुकका पर्यटक आगमनमा सुधार

ratopati.com · Tue Sep 29 19:15:00 GMT 2026

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख स्थल नाका बेलहियाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा सुधार देखिएको छ ।

पर्यटक प्रवेश गर्ने प्रमुख नाका भए पनि बेलहियाको भौतिक पूर्वाधार, सौन्दर्यीकरण र पर्यटकमैत्री सेवासुविधा भने अपेक्षाअनुसार विकास हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)