मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले उपाध्यक्ष बादलको वडामा कांग्रेस विजयी

shilapatra.com · Thu May 19 23:09:00 GMT 2022

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा बादल र एमाले सांसद कृष्णभक्त पोखरेलको वडा भरतपुर १० मा नेपाली कांग्रेस विजयी भएको छ ।

एमालेको किल्लाको रूपमा रहेको यस वडामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका परमेश्वर खनालले एमालेका भक्तिप्रसाद गौतमलाई पछि पार्दै विजयी भएका हुन् । खनालले २४२८ मत ल्याएर विजयी हुँदा गौतमले भने २१०१ मत मात्रै ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)