दृष्टिविहीन क्रिकेट उपविजेतालाई जनही एक लाखसहित सम्मान गरिने
baahrakhari.com · Fri Dec 19 17:49:34 GMT 2025
काठमाडौं । काठमाडौं महानगरपालिकाले दृष्टिविहीन क्रिकेट उपविजेता नेपाली टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ र टोलीका अन्य सदस्यलाई ५० हजारका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।
शुक्रबार कामपाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको ४४औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)