प्रदेशमा सत्ताको खेल : गण्डकीमा अविश्वास, कर्णालीमा विश्वास खोज्दै मुख्यमन्त्री
lokaantar.com · Fri Apr 16 01:14:08 GMT 2021
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभाको सातौं अधिवेशन शुक्रवार शुरू हुँदैछ ।
अधिवेशनको पहिलो बैठकमा सरकारले २ अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)