आफ्नो क्षेत्रमा हारे पनि तेस्रो पटक पश्चिम बंगालकी मुख्यमन्त्री हुन सक्छन् ममता बेनर्जी
setopati.com · Mon May 03 01:29:00 GMT 2021
भारतीय राज्य पश्चिम बंगालमा आइतबार भएको विधान सभाको मतगणनामा एकातिर बिहानैदेखि दुई कार्यकाल सत्ता चलाएको तृणमूल कंग्रेसको रूझान देखिन्थ्यो भने अर्कातिर उक्त पार्टीकी अध्यक्ष तथा मुख्यमन्त्री ममता बेनर्जीले पनि आफ्नो क्षेत्रमा लगातार अग्रता लिइरहेकी थिइन्।
केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले निकै नै जोडबल लगाएको पश्चिम बंगालमा बेनर्जीको तृष्णमूलले २०१६ को भन्दा बढी सिट जित्ने दिउँसोसम्म लगभग निश्चितजस्तै भइसकेको थियो तर बेनर्जीले जित्छन् कि हार्छन् भन्ने साँझसम्म स्पष्ट हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)