मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुमा बस दुर्घटना हुँदा ११ जना घाइते (नामावली)

barnanmedia.com · Sat Jan 31 23:17:57 GMT 2026

मुगुमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

छायाँनाथ रारा नगरपालिका–७ स्थित बाँधाखोला नजिक नाग्म–गमगडी सडक खण्डमा शनिबार साँझ ना ५ ख १६८६ नम्बरको बस दुर्घटनामा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)