मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग लिडर आर्सनलको फराकिलो जित

baahrakhari.com · Sat Jan 31 23:27:58 GMT 2026

काठमाडौं । इंग्लिस क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध ४–० को फराकिलो जित निकालेको छ ।

शनिबार आर्सनललाई लिड्सको घरेलु मैदान इलान्ड रोडमा जित दिलाउन मार्टिन जुबिमेन्डी, भिक्टोर ग्योकेरेस र ग्याब्रियाल जेससले समान एक गोल गरे । आर्सनलले भने एक आत्मघाती गोल उपहार पाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)