क्यानविरूद्धको मुद्दा फिर्ता भएसँगै इपिएल आयोजना गर्ने बाटो खुल्यो
setopati.com · Tue May 16 11:54:00 GMT 2023
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) ले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता भएको छ।
इपिएलका संस्थापक आमिर अख्तरले मुद्दा फिर्ता लिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)