मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै

ratopati.com · Thu May 14 19:16:05 GMT 2026

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८, ९ र १० गते वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको हो ।

सम्मेलनबारे जानकारी दिन बिहीबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले कर्णालीलाई नेपालको उदीयमान पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेर सम्मेलनको आयोजना गर्न लागिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)