परम्परागत कोलबाट पेलिदै उखु
gorkhapatraonline.com · Tue Dec 23 17:43:13 GMT 2025

म्याग्दीको मंगला गाउँपालिका –२, सिममा परम्परागत प्रविधिबाट उखु पेल्दै किसानहरु । ग्रामीण भेगमा परम्परागत प्रविधिमा आधारित कोल अझै लोकप्रिय छ ।
कोलमा उखु पेल्दै गरेका किसानहरु । तस्बिरः ठाकुरप्रसाद आचार्य
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)