मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापान चुनाव: एक्जिट पोलले वर्तमान सरकारले बहुमत गुमाउन सक्ने

barnanmedia.com · Sun Jul 20 23:03:32 GMT 2025

जापानमा भएको चुनावको एक्जिट पोल अनुसार त्यहाँको वर्तमान सरकारले बहुमत गुमाउन सक्छ।

यो चुनाव त्यस्तो समयमा भइरहेको छ जब जनतामा बढ्दो मुद्रास्फीति र अमेरिकी शुल्कप्रति गहिरो आक्रोश छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)