मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पिएसजी नकआउट चरणमा, मेसी र एमबाप्पेले गरे दुई-दुई गोल

nepalipatra.com · Wed Dec 08 06:02:14 GMT 2021

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा बेल्जियन क्लब क्लब ब्रुगलाई ४-१ ले पराजित गर्दै पिएसजी नकआउट चरणमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)