मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर सिटीसँग लेस्टर सिटी पराजित

nepallive.com · Sun Apr 04 00:28:00 GMT 2021

काठमाडौं – लिग लिडर म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो।

घरेलु टिम लेस्टर सिटीविरुद्ध म्यानचेस्टर सिटीले दुबै गोल दोस्रो हाफमा गरेको हो। म्यानचेस्टर सिटीका लागि बेन्जामिन मेन्डी र गाब्रियल जिससले गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)