मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

महत्त्वाकांक्षी बार्सिलोना

ekantipur.com · Fri Aug 12 01:02:12 GMT 2022

बार्सिलोना — स्पेनी फुटबलको नयाँ सिजन सुरु हुन लाग्दा बार्सिलोनाको स्पष्ट दुई प्रयास हुनेछ । एक त बार्सिलोना घरेलु ला लिगामा पुरानै शक्ति हुने उद्देश्यमा रहनेछ । दोस्रो युरोपेली च्याम्पियन्स लिगमा पनि बार्सिलोना पुरानै लयमा देखिन चाहन्छ । यसका लागि बार्सिलोनाले नयाँ खेलाडीमा मज्जाले खर्च गरेको छ । यो एक प्रकारले क्लबले ‘ट्रान्सफर मार्केट’ मा जोखिम उठाएको पनि हो । किनभने बार्सिलोना आफैं चर्को ऋणमा छ ।

बार्सिलोनाको क्याम्प नोउ स्टेडियम (तल) । जहाँ बार्सिलोनाले गत साता मेक्सिकोको पुमास यूएनएएमलाई ६–० ले हराएको थियो। नयाँ अनुबन्धित खेलाडी पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले पनि खेलेका थिए । फाइल तस्बिर : एपी/एएफपी

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)