मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल बन्ला शैक्षिक केन्द्र ?

ekantipur.com · Tue Feb 20 00:54:01 GMT 2024

पछिल्लो समय विभिन्न काण्ड, भ्रष्टाचार, अन्य अपराधमा संलग्न भएकामाथि कारबाही गर्न अग्रसर देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभियानलाई सबैले साथ दिँदै आएका छन् । विभिन्न क्षेत्रमा देखिएका कमीकमजोरी हटाई विकासकार्य सफल बनाउन उनले देखाएको अग्रसरता सराहनीय छन् ।

यसैबीच जुम्लामा आयोजित एक कार्यक्रममा प्रचण्डले ‘नेपाललाई शिक्षाको हब बनाउनुपर्छ’ भनी दिएको अभिव्यक्तिबाट सर्वसाधारण तरंगित बनेका छन् । कसैले प्रधानमन्त्रीको यो नयाँ विचार नचाहँदा नचाहँदै मुखबाट फुत्केको भनेका छन् भने अरूले भित्री मनबाट उब्जेको नयाँ सोच ठानेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)