‘टाइगर कप’ भलिबल माघ ९ देखि
baahrakhari.com · Tue Dec 23 17:49:06 GMT 2025
काठमाडौं । पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले मंगलबार पत्रकार सम्मेलन गरी छैटौँ संस्करणको उक्त महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)