मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मिहिनेतको सार

baahrakhari.com · Sat Apr 30 00:40:00 GMT 2022

एकपटक भगवान् भोलेनाथले संसारमा ठूलै प्रकोप मच्चाए । पार्वतीलाई साक्षी बनाएर संकल्प लिए– जबसम्म यो दुष्ट दुनियाँ सुध्रिँदैन, त्यो बेलासम्म शंख नबजाउने । शंकर भगवान्ले शंख बजाए मात्रै बर्सात हुन्थ्यो ।

फलतः ठूलो अनिकाल पर्यो । पानीको एक थोपा बर्सिएन । सर्वत्र त्राहिमाम् त्राहिमाम् मच्चियो । मानिसले प्रायश्चित पनि गरे, तर महादेव आफ्नो प्रणबाट अलिकति विचलित भएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)