अमेरीकामा कलाकारहरुको अधिवेशन सम्पन्न
dcnepal.com · Tue Sep 07 16:59:17 GMT 2021
न्यूयोर्क । उत्तर अमेरीकामा रहेका नेपाली कलाकारहरुको संस्था नेपाली अमेरीकन कलाकार संघको साधारण सभा तथा ५ औ महाधिवेशन सम्पन्न भएको छ।
न्युयोर्कको क्विन्समा हिजो सम्पन भएको महधिवेशनले आगामी नयाँ कार्यसमिति अनेक बाधा बिरोध र अड्चनका बाबजुत पनि निर्विरोध चयन गरेको छ । नयाँ अध्यक्षमा लोक गायिका निसा सुनार निर्विरोध निर्वाचित भएका छिन। हिजो न्यूयोर्कमा सम्पन्न संघको अधिबशन बाट निसा सुनार अध्यक्षमा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएकी हुन् । यो कार्य समितिको कार्यकाल २ बर्षको रहने समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)