अर्थमन्त्रीलाई इमेल लेखेपछि तत्काल समाधान भएका ३ काम
setopati.com · Tue Sep 23 16:56:00 GMT 2025

अर्थमन्त्री रामेश्वर खनालले आफ्नो मन्त्रालय मातहतका कर्मचारीले घुस मागे वा ढिलासुस्ती गरे सिधै आफूलाई इमेल गर्न आग्रह गरेका थिए।
सोमबार सामाजिक सञ्जालमा यस्तो आग्रह गरेको केही घन्टाभित्रै उनलाई १६६ वटा इमेल आए। कुनै इमेलमा सेवाग्राहीहरूको गुनासो थियो भने कुनैमा सरोकारवालाहरूले सुझाव दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)