एग्रिकल्चर गेम रियालिटी शो ‘र’ को प्रतियोगी आवेदन खुला
deshsanchar.com · Sat Jun 29 17:15:20 UTC 2024

काठमाडौँ – विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ। शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहबीच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो।
तिनै तहका सरकारहरुसँग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)