फेरि बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्याउने निर्णय
farakdhar.com · Thu Aug 18 00:51:27 GMT 2022
कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एन्टीजेन परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)