अमेरिकी फेडरल रिजर्भले घटाएन ब्याजदर, महँगी र मध्यपूर्वको तनावप्रति सजग
clickmandu.com · Thu Jul 30 03:07:27 GMT 2026

एजेन्सी । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड) ले हालै सम्पन्न आफ्नो मौद्रिक नीतिको समीक्षा बैठकमा ब्याजदरलाई ५.२५ देखि ५.५० प्रतिशतको विद्यमान दायरामा यथावत राख्ने निर्णय गरेको छ ।
विगत दुई दशक यताकै उच्च बिन्दुमा रहेको यो ब्याजदरलाई नघटाउनुको मुख्य कारण अमेरिकामा अपेक्षा गरिए अनुसार महँगी (मुद्रास्फीति) नियन्त्रणमा नआउनु र विश्व राजनीतिमा देखिएका नयाँ चुनौतीहरू हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)