मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानकी यी गायिकालाई कोर्रा हान्ने सजाय पुनरावेदन अदालतबाट सदर

barnanmedia.com · Tue Sep 29 21:35:00 GMT 2026

इरानको पुनरावेदन अदालतले पनि चर्चित गायिका परस्तु अहमदीलाई सुनाइएको ७४ कोर्रा हान्ने सजाय सदर गरेको छ।

परस्तु अहमदीले डिसेम्बर २०२४ मा आफ्नो युट्युब च्यानलमा लाइभस्ट्रिम गरिएको कन्सर्टमा बिनाबाहुलाको पोसाक लगाएर गीत गाएकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)