कुशवाहको गृहनगरमा उपेन्द्रसँग मतान्तर स्थिर
nepalkhabar.com · Tue Apr 25 16:47:54 GMT 2023
बारा-२ मा भएको उपनिर्वाचनमा खसेको ६९ हजार १०७ मध्ये ५६ हजार ३२८ मत गनेर सकिएको छ।
४२ हजारपछिको गणनामा ५२ हजारसम्म जनमतका शिवचन्द्र कुशवाहाले ठूलो संख्यामा मतान्तर घटाएका थिए। तर पछिल्लो ४ हजार मत गणनामा भने मतान्तर स्थिर देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)