टर्कीबाट उड्न ठिक्क परेको इरानी विमानलाई रोकियो, यात्रु ओरालियो
barnanmedia.com · Tue Sep 29 21:45:00 GMT 2026

टर्कीबाट उड्न ठिक्क परेको इरानी यात्रुवाहक विमानलाई रोकिएको छ। ऋण तिर्न बाँकी रहेको भन्दै विमानलाई उड्न नदिइएको हो।
बीबीसी न्युज फारसीले इरानी समाचार एजेन्सी तस्निमलाई उद्धृत गर्दै रोकिएको विमान इरानी निजी एयरलाइन्स क्यास्पियन एयरलाइन्सको भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)