तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने
ekantipur.com · Tue Dec 23 17:55:02 GMT 2025

काठमाडौँ — तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)