दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि
setopati.com · Sat Jun 29 18:06:50 UTC 2024
आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ।
शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)