मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा...

ekagaj.com · Fri Apr 19 00:09:33 UTC 2024

कास्की - पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको रु १७ लाख जम्मा गर्न बिहीबार १ः३० बजेतिर बैंक निस्किए ।

मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित कृषि विकास बैंक गए । बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन । पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाए । वरपर खोज्दा झोला फेला नपरेपछि उनी ठूलो तनावमा परे । यसबारेमा प्रहरीलाई खबर पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)