भारत बन्यो विश्व विजेता !!
kalakarmi.com · Sat Jun 29 18:07:26 UTC 2024
काठमाडौं- भारतले टी२० विश्वकप २०२४ को उपाधि जितेको छ । आज भएको फाइनल खेलमा दक्षिण अफ्रीकालाई ७ रनले पराजीत गर्दै भारत विश्व विजेता बनेको हो ।
आजको खेलमा भारतले पहिला ब्याटिङ गर्दै १७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा दक्षिण अफ्रिकाको टिमले २० ओभरमा ८ विकेट गुमाएर १६९ रम मात्र बनाउन सक्यो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)